2005-10-02 - press release - NA२०६२-०६-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19826 अभिलेखालय सि. नं.: NCA-19826

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्लाको धापा, पटमारा र बिराट गा.बि.स. निवासी आतंककारी समूहका कथित एरिया सेक्रेटरी मेम्बर पदम परियार "बिश्वास" कथित कलाकार सदस्य कमल बहादुर नेपाल "अखिल", नर बहादुर रावत "निर्दोषी", परेग परियार "आभान", मुकेश परियार "बिहानी" तथा अल्का देवी आचार्य "बिमला" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्वतन्त्र जीवनयापन गर्ने प्रतिबद्धताकासाथ यही आश्विन १० गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
02 October 2005