Archive ref no: NCA-19821
सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु
हिजो मिति २०६२ आश्विन १४ गते सिन्धुपाल्चोक जिल्लाको चोकटी इलाकामा नियमित गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ ।
RNA HQ
01 October 2005