Archive ref no: NCA-19794
घुम्ति शिविर सञ्चालन
मिति २०६२ आश्विन ८ गते जुम्ला जिल्लाको लाम्रा इलाकामा सुरक्षाफौजको सहयोगमा बिभिन्न सरकारी निकायहरुद्वारा घुम्ति सेवा सञ्चालन भएको र उक्त शिविरमा स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
RNA HQ
27 September 2005