2005-09-27 - press release - NA२०६२-०६-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19791 अभिलेखालय सि. नं.: NCA-19791

आतंककारी समूह बीच भिडन्त हुँदा २ र्सवसाधारण घाइते

मिति २०६२ आश्विन ९ गते बाँके जिल्लाको मलाउपूवा इलाकामा आतंककारी समूहहरु बीच बिगतमा र्सवसाधारणहरुबाट लुटपाट गरी संकलन गरेको रकमको भागबण्डालाई लिएर एक आपसमा भिडन्त हुँदा स्थानीय नासिप खा र मुस्ताकिङ्ग खा नाम गरेका २ जना र्सवसाधारण व्यक्तिहरु सख्त घाइते भएका छन् । घाइतेहरुलाई उपचार्रार्थ भेरी अञ्चल अस्पताल पुर्‍याइएको छ ।

RNA HQ
27 September 2005