2005-09-26 - press release - NA२०६२-०६-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19782 अभिलेखालय सि. नं.: NCA-19782

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका धादिङ्ग जिल्ला जोगीमारा इलाका निवासी कथित गा.ज.स. प्रमुख, उप-प्रमुख तथा सदस्यहरु गरी १२ जनाले आतंककारीहरुले सञ्चालन गरिरहेको हत्या, हिँसा, अपहरण, बलात्कार, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्य एवं आतंककारी गुट भित्र बढ्दै गएको आन्तरिक कलह र मनमुटावबाट आफूहरुमा बितृष्ण पैदा भई आतंककारी कृयाकलाप त्यागी स्वतन्त्र जिवन यापन गर्ने प्रतिबद्धताकासाथ उक्त समूह परित्याग गरी सुरक्षाफौज समक्ष हिजो मिति २०६२ आश्विन ९ गते आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
26 September 2005