2005-09-25 - press release - NA२०६२-०६-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19778 अभिलेखालय सि. नं.: NCA-19778

निष्कृय

यही आश्विन ७ गते आतंककारीहरुले बाँके जिल्लाको नेपालगञ्ज बजार इलाका वरपर विष्फोट गर्न तयारी हालतमा राखेको सकेट बमहरु तथा अछाम जिल्लाको नोघाटेलेक इलाकामा राखेको ३ वटा सकेट बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
25 September 2005