2005-09-20 - press release - NA२०६२-०६-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19751 अभिलेखालय सि. नं.: NCA-19751

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले मिति २०६२ आश्विन १ गते दोलखा जिल्लाको भेडपु इलाकाबाट राधिका दहाल र तेहृथुम जिल्ला आयाकजुङ्ग इलाकाबाट देवीमाया ढकाल तथा गत भाद्र ३१ गते तेहृथुम जिल्लाको जिरीखिम्ती इलाकाबाट निमादोर्जे शेपा, प्रकाश आपागाई र पशुपति आपागाई नाम गरेका व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
20 September 2005