Archive ref no: NCA-19746
बरामद
मिति २०६२ असोज १ गते सुनसरी जिल्लाको शुक्रबारे र भमरी इलाकाबाट अवैध रुपमा भन्सार छली ल्याइरहेको अवस्थामा ७ बोरा रासाइनिक मल, धनुषा जिल्लाको नेपाल भारत सिमाना इलाकामा अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको ११ बण्डल कपडा, सोही जिल्लाको तिनकोरिया इलाकामा बेवारिसे अवस्थामा रहेको ६२ बोरा सिमेन्ट र ३२ थान रड समेत बरामद गरी स्थानीय भन्सार कार्यालयलाई बुझाइएको छ ।
RNA HQ
19 September 2005