2005-09-19 - press release - NA२०६२-०६-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19745 अभिलेखालय सि. नं.: NCA-19745

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा मिति २०६२ भाद्र ३१ गते डोल्पा जिल्लाको कुम्ली र लोचास्थित मान्मा प्रा.वि.मा विभिन्न सरकारी निकायद्वारा सञ्चालन भएको घुम्ति सेवा शिविरमा स्थानीय जनताहरुलाई स्वास्थ्य सेवा, कृषि बिउ बितरण, नागरिकता वितरण, बृद्ध भत्ता वितरण, विद्यार्थीहरुलाई किताव वितरण र अपाङ्ग असहायहरुलाई राहत वितरण गरिएको छ ।

RNA HQ
19 September 2005