2005-09-08 - press release - NA२०६२-०५-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19733 अभिलेखालय सि. नं.: NCA-19733

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका खोटाङ्ग जिल्ला सावाकटहरे इलाका निवासी दुगा प्रसाद कोईरालाले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण उक्त समुह परित्याग गरी यही भाद्र २१ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
08 September 2005