2005-09-06 - press release - NA२०६२-०५-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19719 अभिलेखालय सि. नं.: NCA-19719

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला काशिकाँध इलाका निवासी आतंककारी समूहका कथित वडा प्रमुख गोविन्द बहादुर शाही नाम गरेका व्यक्तिले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण यही भाद्र १९ गते उक्त समुह परित्याग गरी सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
06 September 2005