2005-09-05 - press release - NA२०६२-०५-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19712 अभिलेखालय सि. नं.: NCA-19712

निष्कृय

आज भाद्र २० गते ललितपुर जिल्लाको मंगल बजार इलाकास्थित एक स्कूल हातामा आतंककारीहरुले विष्फोट गर्न तयारी हालतमा राखेको बम तथा हिजो भाद्र १९ गते धादिङ्ग जिल्लाको बैकुण्ठगाउँ इलाकामा राखेको पे्रशर कुकर बमहरुलाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
05 September 2005