2005-09-05 - press release - NA२०६२-०५-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19711 अभिलेखालय सि. नं.: NCA-19711

औषधि उपचार

र्सपको टोकाईबाट बिरामी भई नवलपरासी जिल्लाको सुरक्षा वेश त्रिवेणीमा उपचार गर्न आएका सोही जिल्लाको कुडिया इलाका निवासी धानमति यादव र त्रिवेणी सुस्ता-२ निवासी चन्दा सुनुवार नाम गरेका ३ जना र्सवसाधारण व्यक्तिहरुलाई यही भाद्र १८ गते सुरक्षाफौजले उपचार गरी घर फिर्ता पठाएको छ ।

RNA HQ
05 September 2005