2005-09-04 - press release - NA२०६२-०५-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19704 अभिलेखालय सि. नं.: NCA-19704

गैर जिम्मेवारीपूण कार्य गर्ने २ सैनिकमाथि कारवाही

शाही नेपाली सेनाको नीति निर्देशन विपरीत हुने गरी रातको समयमा विनाकारण गैर सैनिक व्यक्तिको घर खान तलासी गरी गैर जिम्मेवारीपूण कार्य गरेको अभियोगमा गठित समरी जनरल सैनिक अदालतले सैनिक ऐन, २०१६ बमोजिम सो घटनामा दोषी पाइएका १ जना सह-सेनानी (Captain) तथा १ जना सिपाहीलाई १ बर्षतलब बृद्धि रोक्का गर्ने फैसला गरेको छ ।

RNA HQ
04 September 2005