Archive ref no: NCA-19703
बरामद
सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा आतंककारीहरुले विगतमा कैलाली जिल्लाको मसुरिया र बढैपुर इलाकाबाट लुटेर लगेको गाडी तथा ट्रान्सर्फमर यहि भाद्र १६ गते सुरक्षाफौजले बरामद गरी सम्बन्धितलाई बुझाएको छ ।
RNA HQ
04 September 2005