2005-09-04 - press release - NA२०६२-०५-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19701 अभिलेखालय सि. नं.: NCA-19701

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका कालिकोट जिल्ला राकु इलाका निवासी पदम कुमारी देवकोटा "बन्धन" उपनाम गरेका व्यक्तिले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण यही भाद्र १६ गते उक्त समुह परित्याग गरी जिल्ला प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
04 September 2005