2005-09-02 - press release - NA२०६२-०५-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19685 अभिलेखालय सि. नं.: NCA-19685

सीपमूलक तालिम सञ्चालन

स्थानीय वासिन्दाहरुलाई विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरी आत्मनिर्भर बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग जिल्ला कार्यालयको तत्वावधानमा झापा जिल्लाको चारआलीस्थित सैनिक आवास हाताभित्र हिजो मिति २०६२ भाद्र १५ गतेबाट ३ महिने सिलाई कर्टाई तथा हाते बुनाई सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा स्थानीय ३० जना व्यक्तिहरुको सहभागीता रहेको छ ।

RNA HQ
02 September 2005