2005-09-01 - press release - NA२०६२-०५-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19674 अभिलेखालय सि. नं.: NCA-19674

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा गुल्मी जिल्लाको तम्घास-अर्घर्ााँची सडक खण्डमा पर्ने कुडापानी इलाकामा आतंककारीहरुले बिष्फोट गराउन तयारी हालतमा राखेको तुल बमलाई सुरक्षाफौजले यहि भाद्र १३ गते निष्कृय पारेको छ ।

RNA HQ
01 September 2005