Archive ref no: NCA-19673
बरामद
मिति २०६२ भाद्र १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा र्सलाही जिल्लाको हजारीया इलाकाबाट पेस्तोल-१, सो को गोलीहरुका साथै आतंककारीहरुले प्रयोग गरेको २ वटा साइकल बरामद गरेको छ ।
RNA HQ
01 September 2005