2005-08-31 - press release - NA२०६२-०५-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19661 अभिलेखालय सि. नं.: NCA-19661

शंकास्पद आतंककारीहरुद्वारा लुटपाट

शंकास्पद सशस्त्र आतंककारीको एक समुहले मिति २०६२ भाद्र १३ कास्की जिल्लाको पोखरा उप-महानगरपालिका वडा नं.१९ बानियाँथर निवासी पोखरा बस व्यवसायी सञ्चालक समितिका सचिव बम बहादुर गुरुङ्गको घरभित्र पसी नगद ७ लाख रुपैयाँ लुटेर लगेका छन् ।

RNA HQ
31 August 2005