Archive ref no: NCA-19657
आतंककारीको गोली प्रहारबाट र्सवसाधारणको मृत्यु
हिजो भाद्र १४ गते मकवानपुर जिल्लाको कुवापानी इलाकास्थित एक स्कूलहाताभित्र सशस्त्र आतंककारीहरुको एक समुहले अन्धाधुन्द गोली चलाउँदा स्थानीय जगत बहादुर थिङ्ग नाम गरेका एक र्सवसाधारण व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
RNA HQ
31 August 2005