2005-08-31 - press release - NA२०६२-०५-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19656 अभिलेखालय सि. नं.: NCA-19656

आतंककारी समुह बीच आपसमा झडप हुँदा २ आतंककारीको मृत्यु

मिति २०६२ भाद्र ११ गते सिरहा जिल्लाको मझौरा इलाकास्थित फूल्वारीया सोनबषा चोकमा आतंककारी तथा सो समुहसँग आवद्ध कथित जनतान्त्रिक मुक्ति मोर्चाका समुह बीच झडप हुंदा २ जना आतंककारीको मृत्यु भएको छ ।

RNA HQ
31 August 2005