2005-08-30 - press release - NA२०६२-०५-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19654 अभिलेखालय सि. नं.: NCA-19654

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा यही भाद्र १३ गते मकवानपुर जिल्लाको पेटारे इलाकामा आतंककारीहरुले स्थानीय र्सवसाधारणहरुबाट लुटपाट गरी लुकाई राखेको ठुलो परिमाणमा रहेको खाद्यान्नहरु सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
30 August 2005