2005-08-29 - press release - NA२०६२-०५-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19648 अभिलेखालय सि. नं.: NCA-19648

बरामद

आतंककारीहरुले विगतमा स्थानीय र्सवसाधारण व्यक्तिहरुबाट लुटपाट गरी मकवानपुर जिल्लाको डाँडाखर्क इलाकामा लुकाई राखेको खाद्यान्न, कपडा तथा विविध बन्दोवस्तीका सामानहरु सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
29 August 2005