2005-08-29 - press release - NA२०६२-०५-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19647 अभिलेखालय सि. नं.: NCA-19647

आत्मर्समर्पण

विगतमा आतंककारी समूहमा संलग्न रहँदै आएका जुम्ला जिल्ला बिरट इलाका निवासी कथित डिष्ट्रीक्ट कमिटी मेम्बर कृष्ण बुढा "आक्रमण" कथित कलाकार अध्यक्ष कर्णबहादुर बुढा "जिवित", तथा राजबहादुर बुढा "जीवन" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण उक्त समूह परित्याग गरी यही भाद्र ११ गते स्थानीय प्रसाशन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
29 August 2005