Archive ref no: NCA-19627
बरामद
सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो भाद्र ९ गते बारा जिल्लाको सिंगौल इलाकाबाट आतंककारीहरुले प्रयोग गर्ने गरेको २ वटा मोटरर्साईकल तथा यही भाद्र ८ गते दाङ्ग जिल्लाको ढिकपुर इलाकामा आतंककारीहरुले लुकाएर राखेको टेलिभिजन सेट-१, भि.सी.डि.थान-१ साथै आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।
RNA HQ
26 August 2005