Archive ref no: NCA-19621
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका झापा जिल्ला चन्द्रगढी किशनभिट्टा निवासी शान्ता दाहालले आतंककारीहरुले गर्ने गरेका हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफुमा बितष्णा पैदा भएको कारण भविष्यमा आतंककारी समुहमा संलग्न नहुने प्रतिवद्धता व्यक्त गर्दै यही भाद्र ८ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेकी छन् ।
RNA HQ
25 August 2005