2005-08-24 - press release - NA२०६२-०५-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19616 अभिलेखालय सि. नं.: NCA-19616

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज भाद्र ८ गते ललितपुर जिल्लाको पाटनढोकास्थित हुलाक कार्यालयको परिसरमा आतंककारीले बिष्फोट गर्न तयारी हालतमा राखेको प्रेशर कुकर बम तथा हिजो भाद्र ७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित हुलाक कार्यालयको हातामा राखेको सकेट बमहरुलाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
24 August 2005