Archive ref no: NCA-19605
आतंककारी बीच गोली हानाहान हुँदा एकको मृत्यु
मिति २०६२ भाद्र ३ गते सिन्धुली जिल्लाको जगाडी इलाकामा र्सवसाधारणहरुसँग लुटपाट गरेको रकम सहित भाग्न खोज्ने आतंककारीहरुलाई सोही आतंककारीहरुको अर्को समुहले गोली प्रहार गर्दा १ आतंककारीको मृत्यु हुनुको साथै १ जना घाइते भएका छन् ।
RNA HQ
23 August 2005