2005-08-23 - press release - NA२०६२-०५-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19604 अभिलेखालय सि. नं.: NCA-19604

सेवाबाट बर्खास्त

शाही नेपाली सेनाबाट भगयर खाली भएका जगेन्द्र बहादुर बस्नेतले आतंककारी समूहमा संलग्न भई र्सवसाधारणहरुसँग बलजफ्ती रकम असुल्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको अभियोगमा सैनिक हिरासतमा लिई निज उपर छानविन गर्दा निज जगेन्द्र बस्नेत दोषी पाइएकोले निजलाई मिति २०६१ चैत्र २५ गतेको मितिबाट २ वर्षकैद गर्ने र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला गरिएको छ ।

RNA HQ
23 August 2005