2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19570 अभिलेखालय सि. नं.: NCA-19570

निष्कृय

हिजो भाद्र २ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा रोल्पा जिल्लाको रेउघा अस्पताल नजिक आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको १० के.जी. तथा ५ के.जी.को २ वटा बाल्टिन बमका साथै यही भाद्र १ गते दैलेख जिल्लको हाटसिँजा इलाकामा राखेको ३ वटा सकेट बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
19 August 2005