2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19569 अभिलेखालय सि. नं.: NCA-19569

आत्मर्समपण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका गोरखा जिल्ला भिरकोट निवासी रामेश्वर द्यौरालीले यही भाद्र २ गते तथा जुम्ला जिल्ला पातरासी निवासी रमकली बि.क. "झरना", वीरबहादुर बि.क. "रमेश" र सोही जिल्ला डिल्लीचौर निवासी चुनसिंह बोहरा "सुष्मा" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण मिति २०६२ भाद्र १ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
19 August 2005