2005-08-18 - press release - NA२०६२-०५-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19557 अभिलेखालय सि. नं.: NCA-19557

आत्मर्समपण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका रुकुम जिल्ला कोटजहारी इलाका निवासी नर बहादुर खत्रीले मिति २०६२ श्रावण ३२ गते आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
18 August 2005