2005-08-18 - press release - NA२०६२-०५-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19556 अभिलेखालय सि. नं.: NCA-19556

निष्कृय

मिति २०६२ श्रावण ३२ गते ओखलढुंगा जिल्लाको गैरीगाउँ इलाकामा आतंककारीहरुले विष्फोट गराउन तयारी हालतमा राखेको प्रेशर कुकर बमहरुलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
18 August 2005