2005-08-18 - press release - NA२०६२-०५-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19554 अभिलेखालय सि. नं.: NCA-19554

धनुषा जिल्लाको बागचौर इलाकामा १ आतंककारीको मृत्यु

मिति २०६२ भाद्र १ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा धनुषा जिल्लाको बागचौर इलाकामा सुरक्षाफौजलाई लक्षीत गरी फायर गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समुहका कथित जिल्ला सेक्रेटरी चन्द्रेश्वर मण्डल नाम गरेका एक आतंककारीको मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१ बरामद गरेको छ ।

RNA HQ
18 August 2005