2005-08-17 - press release - NA२०६२-०५-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19548 अभिलेखालय सि. नं.: NCA-19548

आत्मर्समपण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका पाँचथर जिल्ला अमरपुर इलाका निवासी कथित जनमिलिसियाहरु दल बहादुर जोगी र श्याम कुमार जोगीले हिजो श्रावण ३२ गते, ताप्लेजुङ्ग जिल्ला थुकिम्बा इलाका निवासी कथित जनमिलिसियाहरु भिमकुमार केदेम र सुनिल लिम्बुले मिति २०६२ श्रावण ३१ गते तथा दैलेख जिल्ला कालिका इलाका निवासी कथित वडा प्रमुख इन्द्र बहादुर दर्लामीले मिति २०६२ श्रावण ३० गते आतंककारीहरुले सञ्चालन गरेको हत्या, हिँसा लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्ण पैदा भएको कारण स्थानीय सुरक्षा निकाय समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
17 August 2005