2005-08-15 - press release - NA२०६२-०४-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19536 अभिलेखालय सि. नं.: NCA-19536

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका पर्सा जिल्ला बलवा इलाका निवासी नसिर अन्सारीले यही श्रावण ३० गते तथा दाङ्ग जिल्ला हापुर इलाका निवासी तिलक नेपाली र सोही जिल्लाको पवननगर इलाका निवासी पुनाराम थारु "पृथ्वी" उपनाम गरेका व्यक्तिहरुले यहि श्रावण २५ गते आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण क्रियाकलापबाट बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
15 August 2005