Archive ref no: NCA-19535
बरामद
सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो श्रावण ३० गते कालीकोट जिल्लाको पुरानाकोट इलाकाबाट प्रेशर कुकर बम-१, प्लाष्टिक ड्रमहरु, विभिन्न प्रकारका औषधिहरु, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरुका साथै विविध बन्दोबस्तीका सामानहरु तथा तेह्रथुम जिल्लाको खिम्तीको सुर्के इलाकामा आतंककारीले लुकाई राखेको पेस्तोल नाल-१, नं.३६ हृयाण्ड गृनेड-३, टुकी बम-१ र बन्दोवस्तीका सामानहरु बरामद गरिएको छ ।
RNA HQ
15 August 2005