2005-08-15 - press release - NA२०६२-०४-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19533 अभिलेखालय सि. नं.: NCA-19533

बैतडीको श्रीभावर इलाकाबाट थप एक आतंककारीको लाश बरामद

मिति २०६२ श्रावण २६ गते बैतडी जिल्लाको श्रीभावर बचपानी इलाकामा सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको मुठभेडमा परी मृत्यु भएका थप १ आतंककारीको लाश सुरक्षाफौजले बरामद गरेको छ । स्मरण रहोस् उक्त घटनामा परी मृत्यु भएका ४ जना आतंककारीको लाश सुरक्षाफौजले यस अघि नै बरामद गरेको थियो ।

RNA HQ
15 August 2005