2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19526 अभिलेखालय सि. नं.: NCA-19526

निष्कृय

ललितपुर जिल्लाको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको शौंचालयमा आतंककारीहरुले विष्फोट गर्न तयारी हालतमा राखेको विष्फोटक पदार्थलाई आज श्रावण ३० गते सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
14 August 2005