2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19524 अभिलेखालय सि. नं.: NCA-19524

स्थानीय वासिन्दाको प्रतिकारबाट ५ आतंककारीको मृत्यु

हिजो मिति २०६२ श्रावण २९ गते बाँके जिल्लाको कटकुइया गा.वि.स.का स्थानीय र्सवसाधारणलाई अपहरणको दुष्प्रयास गर्ने आतंककारी तथा स्थानीय बासिन्दाहरु बीच झडप हुंदा ५ जना आतंककारीहरुको मृत्यु भएको छ ।

RNA HQ
14 August 2005