2005-08-14 - press release - NA२०६२-०४-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19523 अभिलेखालय सि. नं.: NCA-19523

कालीकोटको पिली इलाकाबाट थप ६ आतंककारीको लाश बरामद

मिति २०६२ श्रावण २३ गते कालिकोट जिल्लाको पिलीस्थित सडक निर्माण कार्यको लागि तैनाथ सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको भिडन्तमा सुरक्षाफौजको कारवाहीबाट मृत्यु भएका थप ६ आतंककारीको लाश गाडिएको अवस्थामा यही श्रावण २८ गते बरामद गरिएको छ । स्मरण रहोस् घटनास्थल वरपरबाट सुरक्षाफौजले यस अघि पनि ५ जना आतंककारीको लाश बरामद गरेको थियो ।

RNA HQ
14 August 2005