2005-08-11 - press release - NA२०६२-०४-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19505 अभिलेखालय सि. नं.: NCA-19505

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका र्सलाही जिल्लाको हरिवन इलाका निवासी उमेश बि.क. "बिशाल" ले थ्रि नट थ्रि राइफल नाल-१, सो को मेग्जिन एवं गोलीहरुका साथै सकेट बमहरु सहित यही श्रावण २६ गते तथा जुम्ला जिल्ला हाकु इलाका निवासी सृजना जैसी "प्रकृति" ले यही श्रावण २१ गते आतंककारीहरुको हत्या, हिँसा, अपहरण, यौनशोषण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण आतंककारी समूह परित्याग गरी स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन ।

RNA HQ
11 August 2005