2005-08-10 - press release - NA२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19493 अभिलेखालय सि. नं.: NCA-19493

बरामद

मिति २०६२ श्रावण २४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा गुल्मी जिल्लाको अमरापुर इलाकामा आतंककारीले लुकाई राखेको गृनेड, बिष्फोटक पदार्थ, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु तथा विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
10 August 2005