2005-08-09 - press release - NA२०६२-०४-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19481 अभिलेखालय सि. नं.: NCA-19481

बरामद

मिति २०६२ श्रावण २१ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा दाङ्ग जिल्लाको कुइरेपानी इलाकामा आतंककारीहरुले लुकाई छिपाई राखेको सकेट बमहरु, विभिन्न हतियारका गोलीहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
09 August 2005