2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19465 अभिलेखालय सि. नं.: NCA-19465

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा र्सवसाधारण व्यक्तिहरुलाई स्वास्थ्य सम्वन्धी विभिन्न सेवा पुर्‍याउने उद्देश्यले सुर्खेत जिल्लाको राकम इलाकामा यही श्रावण १६ गतेबाट प्रत्येक हप्ताको सोमबारदेखि शुक्रबारसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

RNA HQ
07 August 2005