2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19462 अभिलेखालय सि. नं.: NCA-19462

यातायात सुचारुरुपमा संचालन

र्सवसाधारण व्यक्तिहरुको आवागमनमा प्रत्यक्ष असर पर्ने गरी मेची राजमार्गको इलाम-झापा खण्डमा पर्ने कन्याम गा.वि.स.को कन्याम टि-स्टेट इलाकास्थित सडक खण्डमा ढुङ्गा, मुढा तथा माटो भरेको बोराहरु राखी आतंककारीहरुले अबरुद्ध पारेको सडकमा रहेको उक्त अवरोध यही श्रावण २२ गते सुरक्षाफौजले हर्टाई यातायात सुचारुरुपमा सञ्चालन गराएको छ ।

RNA HQ
07 August 2005