2005-08-06 - press release - NA२०६२-०४-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19453 अभिलेखालय सि. नं.: NCA-19453

आत्मर्समपण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दाङ्ग जिल्ला निवासी आतंककारी समुहसँग आवद्ध थारुवान मुक्ति मोर्चाका कथित सदस्य काले चौधरी "किरण" उपनाम गरेका व्यक्तिले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुलाई बितृष्णा पैदा भएको कारण र्सवसाधारण सरह जीवनयापन गर्ने उद्देश्यका साथ यही श्रावण २१ गते स्थानीय सुरक्षा निकाय समक्ष आत्मर्समर्पण गरेको छन ।

RNA HQ
06 August 2005