Archive ref no: NCA-19442
बरामद
मिति २०६२ श्रावण २० गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा धनुषा जिल्लाको वीरेन्द्रनगरबाट चोरी पैठारी गरी अवैध रुपमा लैजाँदै गरेको ३६ गाडा काठ पक्राउ गरी स्थानीय जिल्ला वन कार्यालयमा बुझाएको छ ।
RNA HQ
05 August 2005