Archive ref no: NCA-19441
आत्मर्समपण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका ताप्लेजुङ्ग जिल्ला सावा इलाका निवासी आतंककारी समुहका कथित एरिया सदस्य दीपा "प्रविणता" तथा संखुवासभा जिल्ला मकालु निवासी सुनिता र्राई, प्रमिला र्राई, तिलकुमारी र्राई र प्रभा र्राईले यही श्रावण २० गते, महोत्तरी जिल्ला कोल्वा निवासी भूवनेश्वर ठाकुर र सोही जिल्लाको शाहसुला इलाका निवासी राज नारायण यादव तथा पर्वत जिल्ला खोलाखेत इलाका निवासी हिरामणि कुंवर नाम गरेका व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण र्सवसाधारण सरह जीवनयापन गर्ने उद्देश्यका साथ यही श्रावण १९ गते सुरक्षा निकाय समक्ष आत्मर्समर्पण गरेको छन ।
RNA HQ
05 August 2005